Logo

देश र जनताको लागि बढीभन्दा बढी योगदान कसरी गर्ने भनेर सुझाव लिइरहेको छु : कुलमान घिसिङ

विदेशमा बस्ने नेपालीहरुका धेरै नै समस्यामा छन् । समस्या मात्रै हा्ेइन राम्रा विषय पनि छन् । रोजगारी पनि पाइरहेका छन् । यद्यपी, कानुनी र व्यवहारिक रुपमा समस्या चाहीं धेरै छन् ।कुलमान घिसिङनिवर्तमान कार्यकारी निर्देशकनेपाल विद्युत प्राधिकरण सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेपछि कुलमान घिसिङ यतिबेला शुभेच्छुकहरुसँगको भेटघाटमा व्यस्त छन् । नेपाललाई लोडसेडिङ मुक्त…