Logo

अस्पतालको बेडबाट घाइते जेनजीहरुले भने : ‘दशैं दशा बन्यो, अन्तरिम सरकार आफूखुशी चल्यो’

काठमाडौं । हिन्दुहरुकोृ महान पर्व वडादशैंले व्यस्त बनाइरहेका बेला गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घाइतेहरु भने अस्पतालका बेडदेखि घरको ओछ्यानमा छटपटाइरहेका छन् । काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, सिभिल अस्पताल मिनभवन लगायतका अस्पतालमा घाइतेहरु उपचार गराइरहेका छन् । केपी शर्मा ओली नेतृत्वको वहुमतको सरकार विस्थापित गरेर जेनजी आन्दोलनकै…