काठमाडौं । बौद्ध तथा मेलम्ची घ्याङ गुठीले विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै आउँदै गरेको २५७० औँ बुद्ध जयन्तीको पावन अवसरमा गुठीले वैशाख १५ गतेदेखि नै बुद्ध वचन (त्रिपिटक) पाठ–पूजा सुरु गरिने र वैशाख १८ गते विशेष कार्यक्रमको आयोजना गर्ने जनाएको छ । कार्यक्रमअनुसार वैशाख १८ गते…