काठमाडौं । प्रहरीले काठमाडौंको तिनकुनेमा ४ जनाको हत्या गरेको आरोपमा सिन्धुपाल्चोकका सञ्जय भण्डारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । घटना भएको ३७ घण्टापछि भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । आरोपी जन्मजात बोल्न नसक्ने अबस्था रहेको र आफुलाई राईले मोटरसाइकले ठक्कर दिएपछि त्यसकै झोंकमा हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । उनी बोल्न नसक्ने र…