Logo

चिया दिवस विशेष : चियाको बोट नै नचिनेका विज्ञ देखेर छक्क परेका थिए उदय

काठमाडौं । चिया क्षेत्र ठहरिएको इलाम पुगेका थिए राष्ट्रिय चिया तथा कफि विकास बोर्डका कार्यकारी निर्देशक । उनको खातिरदारीमा पर्याप्त प्रवन्ध थियो किनकि सरकारी बोर्डका मुख्य पदाधिकारी नै पुगेका थिए चिया क्षेत्रमा । किसान र उद्यमी आशावादी थिए, यी कार्यकारी निर्देशकले स्थलगत निरीक्षण गरेर फर्किएपछि त पक्कै पनि चियाको बजार सुनिश्चित हुनेछ र भोग्दै आएका…