काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले युवा पुस्तामा क्षमता, योग्यता, कल्पनाशीलता र समर्पण छ भने डिजिटल प्लेटफर्म ठुलो सम्भावनाको क्षेत्र भएको बताएका छन् । सिआइएन युथ इन्टरपेनियर फोरम नेपाल स्टार्ट अप फेस्ट २०२३ को उद्घाटन गर्दै उनले डिजिटल प्लेटफर्मले हरेक व्यक्ती र क्षेत्रलाई अवसर दिने बताए । आउँदा दिनमा आईटी नीति अझ सहज हुने जानकारी…