Logo

विश्व प्रेस स्वतन्त्रताको दिन पाकिस्तानमा पत्रकारको हत्या

काठमाडौं । पाकिस्तानको बलुचिस्तान प्रान्तमा एउटा गाडीलाई लक्षित गरी भएको बम विस्फोटमा एक वरिष्ठ पत्रकार सहित तीन जनाको मृत्यु भएको छ । घटनामा आठ जना घाइते भएका छन् । वरिष्ठ पत्रकार तथा खुजदार प्रेस क्लबका अध्यक्ष मौलाना सिद्दिकी मेङ्गल आफ्नो कारमा पुग्दा खुजदार सहरको बाहिरी भागमा रहेको चोमरोक चोक नजिकै सडकको छेउमा राखिएको बम विस्फोट…