Logo

६ महिनामा काठमाडौंको खर्च १७ प्रतिशतमात्रै

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १७ प्रतिशत बजेट मात्रै खर्च गरेको छ । महानगरले चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि २४ अर्ब ४ करोड ५४ लाख १ हजार रुपैयाँको बजेट विनियोजन गरेकोमा ६ महिनाको अवधिमा ४ अर्ब २७ करोड ४१ लाख ५० हजार रुपैयाँमात्रै खर्च भएको छ । आइतबारदेखि सुरू…