Logo

कराँतेमा बागमती टिम च्याम्पियन

काठमाडौं । बागमती प्रदेशले चौँथो राष्ट्रिय खुला वादोरियो कराँते प्रतियोगिताको उपाधि जितेको छ । १२ स्पर्धा समावेश प्रतियोगितामा शनिबार बागमती सर्वाधिक १० स्वर्ण जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो । बागमतीले २ रजत र १ कांस्य पनि जित्यो । नेपाल वादोरियो कराँते डो संघद्वारा आयोजित प्रतियोगितामा १ स्वर्ण, ३ रजत र ३ कांस्यसहित कोशी प्रदेश…