Logo

‘गृहमन्त्री ज्यू, गिरीबन्धु, ओम्नी र यति प्रकरण कहिले छानविन गर्ने ?’

काठमाडौं । सांसद हृदयराम थानीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आफूले बोलेको अभिव्यक्तिको जिम्मेवारी लिनुपर्ने बताएका छन् । उनले गिरीबन्धु टी स्टेट जग्गा छानबिन, केन्टोनमेन्टको घोटाला, ओम्नी र यती तीन प्रकरणको छानबिन गरेर देखाउन चुनौती समेत दिए । मंगलबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत छलफलमा सहभागी थानीले तीन वटा फाइल खोल्यो भने देशका अधिकांश नेता जेलमा…