काठमाडौं । रंगहरुको पर्व होली एकदमै नजिक आइसकेको छ । नेपालमा पहाडी क्षेत्रमा आइतबार र तराईंका क्षेत्रमा सोमबार होली पर्व मनाइने छ । होली रंग र खुशीको पर्व हो । सबैलाई एकअर्कामा रङ दल्ने र एकअर्कामा आपसी भाइचाराको पर्वको रुपमा लिइन्छ । तर, कतिपयलाई रङको एलर्जी पनि हुन्छ । यसैगरी रंगहरूमा पाइने विषाक्त पदार्थहरू तपाईं…