काठमाडौं । आज २१ मार्च अर्थात् जाति तथा रंगभेदविरुद्धको ५९ औँ अन्तर्राष्ट्रिय दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ । संयुक्त राष्ट्रसंघले सन् १९६५ मा जातीय विभेद उन्मूलन सम्बन्धी महासन्धि पारित गरेको थियो । त्यस यता हरेक वर्ष मार्च २१ लाई विश्वभरि जाति तथा रंगभेद उन्मूलन दिवसका रुपमा मनाउने गरिन्छ । दिवसका सन्दर्भमा नेपालमा…