Logo

सभापति उम्मेदवारको टुंगो लगाउन कांग्रेस संस्थापनइतर समूहको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन सुरु हुन तीनदिन मात्रै बाँकी रहँदा संस्थापन र इतर पक्ष सभापति पदका लागि उम्मेदवार टुंगो लगाउन सकस परेको छ ।  संस्थापन पक्षमा भन्दा धैरै इतर पक्षमा सभापति पदका लागि आकांक्षी धेरै हुँदा सकस देखिएको छ । इतर पक्षका नेताहरु सभापति उम्मेदवार टुंगो लगाउने भन्दै लगातार छलफलमा जुटेपनि आजसम्म उम्मेदवारको…