Logo

नेता व्यवस्थापन सकसले गोदावरीमा पारित एमाले विधान मध्यराति संशोधन

चितवन । एमालेले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप्दै ३ सय १ सदस्यीय केन्द्रीय कमिटी बनाउने भएको छ । विधानतः २ सय २५ सदस्य हुने केन्द्रीय कमिटीमा ७६ सदस्य थपिने भएका छन् । महाधिवेशन उद्घाटन समारोहपछि चितवनको सौराहामा मध्यरातसम्म बसेको साविक केन्द्रीय कमिटी बैठकले पोलिटब्युरो पनि ब्युँताउने निर्णय गरेको छ ।नेता व्यवस्थापनमा सकस परेपछि सर्वसम्मत नेतृत्व चयन गर्न पदाधिकारी…