Logo

Breaking News 1

अष्ट्रेलियामा अहिलेसम्मकै ठूलो लगानी गर्दै गुगल



अष्ट्रेलियन सरकारसँगको विवादका कारण गुगलले गत वर्ष अष्ट्रेलियामा आफ्नो सेवा बन्द गर्नेसम्मको चेतावनी दिएको थियो । तर हाल आएर गुगलले त्यहीँ अष्ट्रेलियामा अहिलेसम्मकै सबैभन्दा ठूलो लगानी भित्राउने भएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ३ : ५९ बजे