Logo

शेखर कोइराला स् तपाईँहरुको यो मायाले मेरो राजनीतिक यात्रा नयाँ ढंगले सुरु गर्छु

काठमाडौं: नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवासँग पराजित भएका डा। शेखर कोइरालाले आफूले अब आफ्नो राजनीतिक यात्रा नयाँ ढंगले सुरु गर्ने बताएका छन् । महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिन आयोजित कार्यक्रममा सम्बोधन गर्ने क्रममा कोइराला भावुक सुनिाए । उनले भने–‘तपाईँहरुको यो मायाले मेरो राजीनिततिक यात्रा नयाँ ढंगले सरु गर्छु ।’उनले आफूहरुले महाधिवेशनमा स्वस्थ प्रतिष्पर्धा गरेको…