Logo

लेटाङ घटना: ५ जना पक्राउ, अन्यको खोजी तिव्र

काठमाडौं । एक प्रहरी जवानको ज्यान जाने गरि आइतबार मोरङको लेटाङमा भएको घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सोमबार बिहानैदेखि घटनामा संलग्नहरुको खाजी कार्य तिव्र पारेको हो । कर्फ्यू आदेशकैबीच प्रहरीले संलग्नहरुको खाजी तिव्र पारको प्रहरीले जानकारी दिएको छ । 'अहिलेसम्म पाँच जनालाई पक्राउ गरिएको छ । अन्यको खोजी तिव्र पारेका…