Logo

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँडलाई

काठमाडौै । प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भारत भ्रमणमा गएपछि कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँडलाई दिइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले खाँडलाई कार्यबाहकको जिम्मेवारी दिएकी हुन् । यसअघि प्रधानमन्त्री देउवाले खाँडलाई कार्यबाहक तोक्न राष्ट्रपतिलाई सिफारिस गरेका थिए । ‘राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट प्रधानमन्त्री शेरबहादुर देउवा मित्रराष्ट्र भारतको औपचारिक भ्रमणका लागि सम्वत् २०७८ साल चैत्र १८…