Logo

नेकपा एसले सार्‍यो पूर्वनिर्धारित स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले पूर्वनिर्धारित स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक सारेको छ ।नेकपा एसले यही वैशाख २६ गते स्थायी कमिटीको बैठक आह्वान गरेकोमा आन्तरिक तयारी नपुगेको भन्दै आज पूर्वनिर्धारित सबै स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठक सारेको हो । अब एसको स्थायी कमिटी बैशाख २९ गते, पोलिट्ब्यूरो ३० गते तथा…