Logo

उजुरीमाथि जाँचबुझ सकाएर साँझ ६ बजे उम्मेदवारको नामावली प्रकाशन गर्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आज उम्मेदवारहरुको नामावली सार्वजनिक गर्दैछ । साँझ ६ बजे आयोगले नामावली सार्वजनिक गर्नेछ । आयोगले बुधबार र आज बिहीबार साँझ पाँच बजेसम्मका लागि उम्मेदवारविरुद्व परेको उजुरी जाँचबुझको तालिका तोकेको छ । जाँचबुझ सकिनै बित्तिकै नामावली सार्वजनिक गर्ने आयोगको तयारी रहेको छ । आयोगले वैशाख १३ गते उमेदवारको विरोधमा उजुरी दिने समय…