Logo

कस्ता उम्मेदवारविरुद्ध दाबीविरोधको उजुरी दिन पाइन्छ ?

काठमाडौं । निर्वाचनमा उम्मेदवारी दिएका सबै योग्य हुँदैनन् । अयोग्य पनि हुन्छन् । अयोग्य हुने भनेको स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार हो । अयोग्य भएको लागे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज उजुरी दिन सकिनेछ । किनभने निर्वाचन कार्यतालिका अनुसार दाबीरविरोधको उजुरी दिने दिन आज हो । स्थानीय तह निर्वाचन ऐन २०७३ मा को परिच्छेद-४…