Logo

मन्त्रिपरिषद् बैठक बस्दै, नेपाल प्रहरी र शसस्त्रमा नयाँ आईजीपी नियुक्त होलान् ?

काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बैठक बोलाइएको हो । आजको बैठकले मुख्यत: नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नयाँ आईजीपी नियुक्त गर्ने सम्भावना रहेको बताइएको छ । नेपाल प्रहरीका महानिरीक्ष शैलेश थापा र शसस्त्रका पुष्पराज केसीले आजबाट अनिवार्य अवकाश पाउँदैछन् । नेपाल प्रहरीको महानिरीक्षकका लागि विश्वराज पोखरेल,…