Logo

काठमाडौं महानगरमा बालेनले सबैलाई उछिने

काठमाडौं । काठमाडौं महानगरपालिमा मेयर पदको मतगणना जारी छ । अहिलेसम्मको गणना नतिजा हेर्दा स्वतन्त्र उम्मेदवार बालेन साहले सबैलाई उछिनेका छन् । २ सय मत गणना हुँदा स्वतन्त्र उम्मेदवार साहले ७४ मत प्राप्त गरेको आग्रता कायम गरेका छन् । हालसम्म वडा नम्बर १ र ३२ को एक/एक सय मत गणना गरिएको छ । कांग्रेसकी सिर्जना…