Logo

भरतपुर महानगर: रेणु विजयभन्दा ५० मतले पछाडि परिन्

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमाले मेयर उम्मेदवार विजय सुवेदीले गठबन्धनकी उम्मेदवार रेणु दहालसँगको मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो मत परिणाम अनुसार सुवेदीले ३९४४ मत पाएका छन् भने रेणुले ३८९४ मत पाएकी छिन् । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १५७२ मत पाएका छन्।