Logo

भरतपुर महानगर: पछाडि पर्दै एमालेका विजय सुवेदी, रेणु बढाउँदैछिन मतान्तर

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले मतान्तर बढाउँदै अगाडि बढिरहेकी छिन् । आफू भन्दा अगाडि रहेका नेकपा एमालेका उम्मेदवार विजय सुवेदीलाई पछाडि पार्दैै रेणुले अहिले ८७ को मतान्तर बनाएकी छिन् । रेणुले ६ हजार २ सय २ मत पाउँदा एमालेका सुवेदीले ६ हजार १ सय १५ मतसहित पछ्याईरहेका…