Logo

अमेरिकी सैनिक जनरल फ्लिन प्रधानमन्त्रीसँग भेटवार्ता सकेर राष्ट्रपतिलाई भेट्न पुगे शितल निवास

काठमाडौं । चार दिने भ्रमणका लागि नेपाल आएका मेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डिङ जनरल चार्ल्स ए फ्लिन र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । फ्लिन प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । प्रधानमन्त्री र फ्लिनबीच दुई देशको सम्बन्ध र नेपाल–अमेरिका सुरक्षा सहकार्यका विषयमा छलफल भएको बताइएको छ । देउवासँगको भेटवार्ता लगत्तै…