Logo

प्रधानमन्त्री देउवाले अमेरिकासंग एसपीपी सम्झौता नगर्ने

काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले राष्ट्रिय सहमतिविना स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा हस्ताक्षर नगर्ने भएका छन् । प्रधानमन्त्री स्रोतका अनुसार, बाहिर आएका हल्ला निराधार भएको समेत जानकारी प्राप्त भएको छ । यो हल्ला मात्र हो, प्रधानमन्त्रीले एसपीपी सम्झौता गर्नुहुन्न, स्रोतले भन्यो । देउवाले यो बिषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष…