Logo

एसीसी महिला टी-२०: नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं । एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपाल तेस्रो जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार मलेसियामा भएको तेस्रो खेलमा नेपालले बहराइनलाई ८ विकेटल‍े पराजित गरेको हो । बहराइनले दिएको १५ रनको सामान्य लक्ष्य नेपालले २ विकेट गुमाएर ३.४ ओभरमा पुरा गर्‍यो। यसअघि किनरारा एकेडेमी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ७…