Logo

प्रचण्डलाई जवाफ फर्काउँदै घनश्यामले भने,‘माओवादीको होइन, नेकपाको मात्र बीउ चल्छ ’

काठमाडौं । नेकपा एमालेका बिद्रोही नेता घनश्याम भुसालले माओवादीको बीउ, एमालेको बीउ, समाजवादीको बीउ, कमरेड फलानाको बीउ अब नउम्रने बताएका छन् । आजै मात्र प्रचण्डले एउटा सार्वजनिक मञ्चमा एमालेमा बिउ रोपेका छौं, २/३ वर्षमा फल्छ भनेको जवाफमा भुसालले भने,‘एउटा धारालाई उत्साहित गर्न भनेको भए सम्मान गर्ने तर,आजको आवश्यकतालाई उहाँ (प्रचण्ड) ले पनि राम्ररी बुझ्नु भएन…