Logo

सडकभरि मकै पोलेर समृद्धि कुन देशमा आयो बुद्धिजीवी ज्यू ?

सडकलाई व्यवस्थित गर्नु रोजगार खोस्नु होइन । सडकलाई सफा गर्नु फोहोर गर्नेहरुको अधिकार हनन् होइन । सडक चौडा बनाउनु जनतालाई थिचोमिचो गर्नु होइन । तर, यहाँ त, सडक सफा गर्यो भने फोहोर गर्नेहरुको अधिकार हनन् हुन्छ । सडकमा धुँवा उडाएर आगो बाल्दै मकै पोल्नेहरुलाई निषेध गर्दा रोजगार खोसिएको हुन्छ । सडकलाई शान्त र सभ्य बनाउँदा…