Logo

बुढीगंगाको मतगणना: मेयर र उपमेयरमा एमालेका उम्मेदवारको अग्रता कायमै

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकाको मतगणनामा नेकपा एमालेका उम्मेदवारले अग्रता कायमै राखेका छन् । नगरपालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँले आफ्नो अग्रता कायमै राखेका छन् । ३६४८ मत गणना हुँदा बानियाँले २१९६ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका रंगबहादुर खातीले १२३९ मत ल्याएका छन् । उपमेयरमा पनि एमालेकै उम्मेदवार मायाकुमारी खड्काले…