Logo

देउवा सरकारका ४२ उपलब्धि : ‘मेक इन नेपाल’देखि ‘महिला पहिला’ कार्यक्रमसम्म

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले आजदेखि एक बर्ष पुरा गरेको छ । यो एक बर्षमा देउवा सरकारले ठुला उपलब्धि हांसिल गर्दै नयाँ दिर्धकालीन कार्यक्रम सार्वजनिक गरेको छ । आज बुधबार सरकारले आफ्ना ४१ वटा उपलब्धि सार्वजनिक गर्दै उच्च सफलताको मुल्यांकनमा दर्याएको छ । देउवा सरकारले संविधानलाई लिकमा ल्याएको, विदेश सम्बन्ध राम्रो बनाएको लगायतका उपलब्धिहरु…