कुन्ती पोखरेलउम्मेदवार(प्रत्यक्ष)राप्रपाकाठमाडौं क्षेत्र नम्बर २ काठमाडौं । काठमाडौंको चहलपहलबाट केही पर, शहर र गाउँको सीमारेखाजस्तो फैलिएको क्षेत्र हो-काठमाडौं क्षेत्र नम्बर २ । सडक, खेत, बस्ती, मन्दिर र डाँडाकाँडाको मिश्रणले बनेको यो क्षेत्र राजधानीको हिस्सा भएपनि विकासको दृष्टिले तुलनात्मक रुपमा अधुरो देखिन्छ । यही अधुरो कथालाई आफ्नो चुनावी मुद्दा बनाउँदै मैदानमा उत्रिएकी छन् कुन्ती पोखरेल ।…