Logo

स्पेनका लागि नेपाली राजदूत नेपाल स्पेन प्रस्थान

काठमाडौं । स्पेनका लागि आवासीय नेपाली राजदूत सनिल नेपाल स्पेन पुगेका छन् । राजदूतको कार्यभार सम्हाल्न नेपाल हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । राजदूत नेपाललाई राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर २८ गते राजदूतमा नियुक्त गरेका थिए । सरकारले उनलाई गत साउन १६ गते स्पेनका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय…