Logo

रौतहटमा धारिलो हतियार प्रयोग गरि वृद्धको हत्या

रौतहट । रौतहटमा धारिलो हतियार प्रयोग गरि एक वृद्धको हत्या भएको छ । गौर नगरपालिका को वडा नं. ५ कोइरी टोलका ७४ वर्षिय अनिरुद्ध महतोको हत्या भएको अवश्थामा शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक दिलिप घिमिरेका अनुसार धान खेतमा महतोको शव बुधबार बिहान फेला परेको हो । उनको घरभन्दा २ सय…