रामेछाप । प्रजातान्त्रिक आन्दोलनका सहिद गङ्गालाल श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मथलो रामेछापको भँगेरीमा निर्माण सुरु गरिएको पुष्पलाल स्मृति पार्कको निर्माण कार्य अलपत्र भएको छ । पार्क निर्माणको काम सरकारको प्राथमिकतामा नपर्दा निर्माणले गति लिन सकेको छैन । पार्कको लागि सरकारले पर्याप्त बजेट नछुट्याएको कारण निर्माणकार्य त्यतिकै रोकिएको छ । सहरी…