Logo

रक्षाबन्धनले नेपालीबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत : सभामुख

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले रक्षाबन्धनले नेपालीबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धिमा मद्दत पु¥याउने विश्वास व्यक्त गरेका छन् । सभामुख घिमिरेले श्रावण शुक्ल पूर्णिमाको अवसरमा शुभकामना सन्देश जारी गर्दै रक्षाबन्धन भाइ र बहिनीबीचको अटुट प्रेमलाई दर्शाउने पवित्र पर्व भएको बताएका छन् । हिन्दू धर्मावलम्बीहरुको महान पर्व रक्षाबन्धन (जनैपूर्णिमा)को अवसरमा सभामुख घिमिरेले स्वदेश…