Logo

पोखरामा आजदेखि फोहोर उठ्ने

पोखरा । पोखरामा आजदेखि फोहोर उठ्ने भएको छ । पोखरा महानगरपालिकाको कार्यालय, वडा कार्यालय ३२ र लामेआहालस्थित स्थानीयवासीबीच बुधबार साँझ १४ बुँदे सहमति भएपछि आजदेखि पोखरामा फोहोर उठ्ने भएको हो । पोखरा महानगरपालिकासंग भएको सहमति बमोजिम पोखरामा झण्डै सातादिनदेखि थुप्रिएको फोहोर बिहीबारदेखि उठ्ने महानगरपालिकाले जानकारी दिएको छ । उक्त सहमति कार्यान्वयन गर्न महानगरपालिकाले १५ दिनको…