काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडीले बालअधिकारको सुनिश्चितताका लागि वर्तमान सरकार संवेदनशिल रहेको बताएका छन् । शनिबार राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा बोल्दै मन्त्री सुडीले बालबालिकाको लागि सरकारले आवश्यक बढाउनुपर्ने बताएका हुन् । उनले भने, ‘हाम्रा बालबालिका हाम्रा भविष्य हुन् । यीनिहरुको पालनपोषण तथा विकासमा गरिने हरेक लगानी समृद्ध र…