सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकाको बाँके जंगलमा बस पल्टिँदा १५ जना यात्रु घाइते भएका छन् । महोत्तरीको बर्दिवासमा लघु बित्तिय संस्था विरुद्ध संघर्ष समिति मधेश प्रदेशको आयोजना भएको कार्यक्रममा सहभागी भई पथलैया तर्फ जाँदै गरेको बस बिहीबार साँझ ७ बजे अनियन्त्रित भई दुर्घटना भएको हो । ईश्वरपुर नगरपालिका वडा नम्वर १३ पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने…