Logo

पोखरा घट्ना : फायर मेसिन र ग्यास भरिएको बेलुन जुधाउँदाको परिणाम

काठमाडौं । २० लाख आन्तरिक र वाह्य पर्यटक भित्र्याउने लक्ष्य राख्दै शनिबार अपराह्न कास्कीस्थित पोखराको प्रदर्शनी केन्द्रमा ‘पोखरा भ्रमण वर्ष’ घोषणा समारोह हुँदै थियो । समारोह उदघाटन र भ्रमण वर्ष घोषणा कार्यक्रमका प्रमुख अतिथी थिए, नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल । पौडेललाई भ्रमण वर्ष आयोजक पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सघाउँदै थिए ।…