काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देशका वृद्धवृद्धाहरु, युवायुवतीहरु र बालबालिकाहरु एकचोटि फेरी माओवादीप्रति समर्पित हुने भाव पैदा भएको देखिएको बताएका छन् । ‘जनतासँग माओवादी–मध्यपहाडी (पुष्पलाल) लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत कास्की रानीपौवा, पोखरामा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले निकै ठूलो जिम्मेवारी माओवादीको काँधमा र एकचोटि फेरि प्रचण्डको काँधमा नयाँ क्रान्ति एवम…