Logo

यस्ताे आजकाे माैसम : कतै चट्याङ्गसहित वर्षा, तातो लहरकाे सम्भावना

काठमाडाैं । जल तथा माैसम विभागका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भू-भागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। साथै विभागले हाल देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको, तराईमा…