मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–६ निवासी ८० वर्षीय कृषक तेजबहादुर उप्रेतीले यस वर्ष करिब ६०० किलो काँक्रो उत्पादन गरी बिक्री गरेका छन् । उनले उत्पादन भएको काँक्रोलाई स्थानीय बजारमा प्रतिकिलो ४० रुपैयाँको दरले बिक्री गरेका हुन् । उप्रेती विगत करिब पाँच दशकदेखि खेतीपातीमा सक्रिय रहँदै आएका अनुभवी कृषक हुन् । उमेरको ८० वर्ष नाघिसक्दा पनि…