दशैं पूजाको क्रममा अष्टाङ्ग बलि दिने चलन छ । अष्टाङ्ग बलि भन्नाले दुई किसिमका पूजा विधि बुझिन्छ—सात्विक र तामसिक । सात्विक पूजामा घिउ, मह, सख्खर, दही, दूध, पान, फलफूल, मिष्ठान्न चढाइन्छ भने तामसिक पूजामा माछा–मासु, राँगो, भेडा, हाँस, कुखुरा आदिको प्रयोग गरिन्छ ।कीर्तिनाथ मिश्रसंस्कृति अध्येता काठमाडौं । बडादशैं किन मनाइन्छ भन्ने प्रश्नमा संस्कृती अध्येता कीर्तिनाथ…