काठमाडौं । विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१४ बल्खुबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १४० ट्याब्लेट सहित काठमाडौं बल्खु बस्ने नुवाकोट लिखु गाउँपालिका-८ घर भएका २४ वर्षीय प्रकाश दर्जीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यसैगरी, उदयपुर, उदयपुरगढी गाउँपालिका-४ तितिरेबोट…