Logo

प्रधानमन्त्री बालेनको सय दिन : आशा धेरै, परिणाम सीमित–डा. चन्द्रमणि अधिकारी

काठमाडौं । जेनजी आन्दोलनको जगमा बनेको झण्डै दुईतिहाइ बहुमतको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले एकसय दिन पुरा गरेको छ । जनताको निकै ठुलो आसा र अपेक्षाबीच सरकारको ड्राइभिङ सिटमा बसेका छन युवा प्रधानमन्त्री बालेन्द्र शाह । यस अवधिमा प्रधानमन्त्री शाह र उनको टिमले जनताको पक्षमा के कति काम गर्न सक्यो र कहाँ कहाँ चुक्यो…