काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता हुने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार वार्तामा फागुनमा हुने निर्वाचनका लागि आवश्यक सहायता र पुनर्निर्माणलगायतका विषयमा छलफल हुनेछ । भारतका लागि नेपाली राजदूत नवीन श्रीवास्तवले मंगलबार प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरेका थिए । सोही क्रममा मोदी–कार्कीबीच टेलिफोन वार्ता गर्ने…