मकवानपुर । जेनजी आन्दोलनको नौ दिन पुग्दा बागमती प्रदेश सभा र अधिकांश मन्त्रालय अझै प्रभावित छन् । भौतिक संरचना र अभिलेख नष्ट, प्रशासनिक काम ठप्प भएका छन् । प्रमुख प्रतिपक्षी दलका नेता शालिकराम जमकट्टेलले मुख्यमन्त्री र मन्त्रीहरू संवेदनशील घडीमा बेपत्ता भएको आरोप लगाउँदै भने, ‘आज प्रदेश सरकार खोज्नुपर्ने अवस्था आएको छ।’ एकीकृत समाजवादीका नेता कृष्णप्रसाद…