रौतहट । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा सहज वातावरणमा निर्वाचन हुनु नै लोकतन्त्रको जित भएको बताएका छन् । बिहीबार बिहान चितवनको भरतपुर महानगरपालिका–१४, शान्तिपुरस्थित नेपाल प्रहरी स्कुलको मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै उनले यस्तो धारणा राखेका हुन् । संयोजक दाहालले सुरुदेखि नै आफ्नो नेतृत्वको पार्टीले निर्वाचनको विकल्प नभएको…